कान्तिपुर कन्क्लेभ आजदेखि

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

सम्बन्धित सामग्री

कमेडी च्याम्पियनको तेस्रो सिजन आजदेखि, थपिंदैछ ‘सुपर्ब थर्टी’ राउण्ड

काठमाडौं । हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन बिहीबारदेखि सुरु हुँदैछ । जजमध्येका एक प्रदीप भट्टराईले पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका छन् । उनका अनुसार यो शो कान्तिपुर टेलिभिजनमा हरेक साता बिहीबार र शुक्रबार राति प्रसारण हुने गर्छ । प्रसारणको सुरुका तीन एपिसोडमा फिजिकल अडिसन, त्यसपछि सुपर्ब ३०, त्यसपछि २४ राउण्ड हुँदै अन्तिम […]

कान्तिपुर मिडिया ग्रुप विरुद्ध आजदेखि थप आन्दोलन गर्दै महासङ्घ

८२ जना श्रमजीवी पत्रकारलाई जर्वजस्ती नियम विपरीत हटाएपछि कान्तिपुर मिडिया ग्रुप विरुद्ध आन्दोलन सुरु गरेको छ ।

कान्तिपुर र द काठमान्डु पोस्ट वितरण आजदेखि निर्बाध

कान्तिपुर व्यवस्थापन र आन्दोलनरत ट्रेड युनियनबीचको सहमतिसँगै कान्तिपुर र द काठमान्डु पोस्ट दैनिक सोमबारबाट नियमित वितरण हुने भएको छ । ट्रेड युनियनहरूको आन्दोलनका कारण दुवै दैनिकको नियमित वितरणमा एक सातादेखि अवरोध उत्पन्न भएको थियो ।

स्याङ्जाको चापाकोट अस्पतालमा आजदेखि दन्त सेवा सुरू

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना भएकाे छ । बुधबार दन्त विभागको एक कार्यक्रमकाबीच चापाकोट नगरपालिकाकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चापाकोट नगरपालिकाको पहल तथा रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्टक्ट ३२९२, रोटरी क्लब अफ […]

कान्तिपुर ग्राहक योजना आजदेखि

कान्तिपुर पब्लिकेसन्सले शुक्रबारदेखि ग्राहक विशेष योजना सुरु गरेको छ । यस ‘सब्स्क्राइब एन्ड ड्राइभ रिलोडेड’ विशेष योजनामा कान्तिपुर दैनिक र द काठमान्डु पोस्टका नयाँ ग्राहक बन्ने र नवीकरण गर्नेमध्येबाट एक भाग्यशालीलाई लक्की ड्रमार्फत बम्पर उपहार ‘किया सोनेट’ कार प्रदान गरिने छ । यस्तै हरेक महिना ‘सेग्वय’ इलेक्ट्रिक स्कुटर र हरेक साता ४३ इन्चको ‘स्मार्ट एलईडी टीभी’ दिइनेछ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’

काठमाडौँ,१० असार ।‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भने । उनले विदेशमा […]

‘जातको प्रश्न सिजन-२’ आजदेखि प्रसारण

काठमाडौँ-  चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सिजन-२ आजदेखि प्रसारणमा आउने भएको छ । समता फाउन्डेशनले शुरू गरेको उक्त कार्यक्रम जात सबैको साझा मुद्दा हुनुपर्छ भन्ने सन्देश दिँइदै आएको छ । कान्तिपुर टेलिभिजनमा आजदेखि प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने उक्त  कार्यक्रममा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, […]

भुषण दाहालले चलाउने ‘ नेपाल स्पेल बी’ आजदेखि कान्तिपुर टेलिभिजनमा

काठमाडौँ– भूषण दाहालले चलाउने कार्यक्रम ‘नेपाल स्पेल बी’को चौथो सिजन  बुधबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै छ । शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’ साताको हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजे सम्म प्रशारण हुने छ। अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको शब्दावली बढाउनेसँग सम्बन्धित रहेको निर्माण पक्षको दावी छ। […]

रोकिएको ‘कमेडी च्याम्पियन’ आजदेखि प्रसारण हुने

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण्डै २ महिना रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै शोको छायांकन गरी प्रसारणमा ल्याउन लागिएको हो । अबदेखि शो कान्तिपुर […]

कान्तिपुर टेलिभिजन आजदेखि एचडीमा

कान्तिपुर टेलिभिजन बिहीबारदेखि उच्च दृष्टिकोणको नयाँ स्वरूपसहित हाइडेफिनेसन (एचडी) प्रविधिमार्फत प्रसारण हुने भएको छ । पछिल्लो समय विकास भएका प्रविधिलाई आत्मसात् गर्दै गहन विषयवस्तु अझ स्पष्ट दृश्यमार्फत दर्शकमाझ पुर्‍याउने लक्ष्यसाथ स्तरोन्नति गरिएको टेलिभिजनले जनाएको छ ।