सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ मा रहेको विरेन्द्र बजार खानेपानी योजनाको नाममा करोडांैको बजेट खर्च भए पनि योजना भने अधुरै रहेको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीद्धारा संचालित योजनामा ६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा समेत योजनाको काम अधुरै रहेको हो ।
उप...