जोकोभिचलाई कीर्तिमानी २४औँ उपाधि

युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । सोमबार बिहान भएको फाइनलमा उहाँले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को साझो सेटमा हराउनुभयो ।

सम्बन्धित सामग्री

कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि

पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ […] The post कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि first appeared on हाम्रो खेलकुद.

नाडाललाई कीर्तिमानी चौधौँ फ्रेन्च ओपनको उपाधि

राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् । स्पेनका ३६ वर्षीय नाडालले फ्रेन्च ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३, ६–० ले हराएका हुन् ।यो जितसँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् । खेल सकिएपछि उनले भने, "मलाई आफैंलाई पत्याउन गाह्रो छ। मैले ३६ वर्षको उमेरमा आफ्नो करियरको यो महत्त्वपूर्ण कोर्टमा फेरि एकपटक प्रत

नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन च्याम्पियन

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेको छ । आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गदै नाडालले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् । पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा क्ले कोर्टका बादशाह नाडालले नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो […]

रियललाई कीर्तिमानी १४ औँ च्याम्पियन्स लिगको उपाधि

लिभरपुललाई हराउँदै रियल मड्रिडले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पेरिसमा खेलिएको खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियनमाथि खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उप

वासिमको कीर्तिमानी शतकमा युएईलाई उपाधि

मस्कट (हाम्रो खेलकुद) – ओपनर मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा युएईले टेस्ट टोली आयरल्यान्डलाई ७ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए को उपाधि जितेको छ । बिहीबार फाइनलमा युएईले आयरल्यान्डमाथि सानदार जितका साथ च्याम्पियन बनेको हो । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको […]

नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

काठमाडौँ– राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् । मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने । सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले […]

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

सिड्नी– कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३–६ ले गुमाएका थिए । चौथो सेटमा भने […]

अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पा

लियोनेल मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डि'ओर

लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि'ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए ।बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो, चेल्सी र का मिडफिल्डर जोर्गिन्हो तेस्रो र रियल म्याड्रिडका फ्रेन

पीएसजीलाई कीर्तिमानी १४औं पटक फ्रेन्च कपको उपाधि

एजेन्सी। काइलियन एमबाप्पे आफैंले एक गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएपछि पीएसजीले गएराति मोनाकोलाई २–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको छ। पीएसजीका लागि अर्को गोल माउरो इकार्डीले गरे। पीएसजीको यो कीर्तिमानी १४औं उपाधि हो। मोनाको र पीएसजी यसअघि २०१० र १९८५ मा उपाधिका लागि भिडेका थिए। २०१० मा पीएसजी र १९८५ मा मोनाकोले उपाधि जितेको थियो।