सुनसरीमा सिरुवा मेला लगाउन प्रशासनकाे राेक

इनरुवा / सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरिनगरमा बसेको समन्वय बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिए । निर्णय अनुसार अवस्था सामान्य नबने सम्म... The post सुनसरीमा सिरुवा मेला लगाउन प्रशासनकाे राेक appeared first on Purbeli News.