अमेरिकामा चट्याङ लागेर ४ जना घाइते

काठमाडौं । अमेरिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिक भएको घटनामा २ पुरुष र २ महिला घाइते भएका हुन् । अमेरिकामा केही दिनदेखि जारी भारी वर्षा र आँधीकाबीच चट्याङ लागेको हो । वासिङटनडिसीको लाफेएक पार्कमा भएको घटनापछि सोही क्षेत्र सिल गरिएको छ । अमेरिमा वर्षेनी आउने आँधी […]

सम्बन्धित सामग्री

बझाङमा चट्याङ लागेर ४ जना घाइते

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

चट्याङले लागेर सल्यानमा ४ जना घाइते

बुधबार राति चट्याङ लागेर सल्यानमा ४ जना घाइते भएका छन् । शारदा नगरपालिका–१३ स्यानीखालको तर्प्थपोले बस्ने देवीलाल बस्नेत र टीकाराम बस्नेतको घरनजिकै चटयाङ पर्दा चार जना घाइते भएका हुन् ।

प्राकृतिक विपत्तिमा हिजो ४ को मृत्यु

काठमाडौं : पछिल्लो १ दिनमा प्राकृतिक विपत्तिका घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्‌का १४ घटनामा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा पहिरोमा परी जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीका ३ जना र चट्याङ लागेर ताप्लेजुङका १ जनाको ज्यान गएको हो।त्यसैगरी पहिरोमा परी गोरखा आरुघाटका ४ जना घाइते भएका छन् भने चट्याङ लाग्दा ताप्लेजुङ मेरिदिन गाउँपालिका-२ का २ र चितवन राप्ती नगरपालिकाका १ जना घाइते भए। जंग

नेपालमा भेटियो पहिलोपटक अमेरिकी कालो गिद्ध

काठमाडौं।गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने भएको छ।नेपालमा पहिलोपटक अमेरिकी कालो गिद्ध भेटिएको छ।रुकुम पश्चिममा चट्याङ लागेर एकै घरका ४ जना घाइते हुन पुगेका छन्।नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३,८०० रुपैयाँ कायम भएको छ र अन्नपूर्ण केबलकार एक साता बन्द रहने भएको छ।

रुपन्देहीमा चट्याङ लागेर एक युवाको मृत्यु, ४ घाइते

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् ।  र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले रातोपाटीलाई जानकारी दिए ।जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका  १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।यस्तै, चट्याङ्ग लागे

रुपन्देहीमा चट्याङ लागेर १ को मृत्यु, ४ जना घाइते

रुपन्देहीको मर्चवारीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका ३ का १५ वर्षीय श्यामसुन्दर केवट रहेका छन् ।

एकैदिन चट्याङ लागेर ३ जनाको मृत्यु १० जना घाइते, यो वर्ष २५ जनाको लियो ज्यान

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु्सार चट्याङ लागेर मोरङमा दुईजनाको मृत्यु र ४ जना घाइते, बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक जनाको मृत्यु र दुई जना घाइते र प्युठानमा चारजना घाइते भएका छन्। चट्याङ लागेर यो वर्ष २५ जनाको मृत्यु भइसकेको छ।

चट्याङ लागेर मकवानपुरमा हजुरआमा र नातीको मृत्यु, ४ जना घाइते

२३ जेठ, हेटौंडा । गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको हो । उनीहरु नाताले हजुरआमा र नाति हुन् । राति …

चट्याङ लागेर २ जनाको मृत्यु, ४ जना घाइते

मकवानपुर – बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको जिल्ला प्रहरी कार्याल...