दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने

६ चैत, काठमाडौं । १० चैतदेखि दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोसनले पहिलो पटक दक्षिण एसियाली स्तरको प्रो बक्सिङ च्याम्पियनसिप गर्न लागेको हो । ठमेलस्थित क्लब फरेनहाइटमा दिउँसो २ बजे सुरु हुने च्याम्पियनसिपमा भारत, बंगलादेश लगायतका दक्षिण एशियाली देशका खेलाडी पनि सहभागी हुनेछन् । प्रो बक्सिङ च्याम्पियनसिपले नेपालको […]

सम्बन्धित सामग्री

नेपाली मुक्केबाजले भारतीय मुक्केबाजलाई हराए

११ चैत, काठमाडौं । नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीवीसी)को तत्वाधानमा म्याक्स बक्सिङ प्रमोसनद्वारा बिहीबारका दिन क्लब फरेनहाइट ठमेलमा ऐतिहासिक पहिलो दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको छ । दर्शकहरूको उत्साहजनक सहभागिता रहेको च्यामपियनसिपमा सुपर बेन्टाम वेइट ५५ केजी तौलमा नारायण भुजेलले निशम घर्तीमगरलाई अंकका आधारमा पराजित गरे । त्यसै गरी सुपरफेदर वेइट ५८ केजी […]