साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले यही साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता […]