माधव नेपालको आरोप–ओलीले यती र ओम्नीसँग मिलेर जनतालाई लुटे

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। बिहीबार पार्टी कार्यालयमा एनेकपासँगको एकता कार्यक्रममा अध्यक्ष नेपालले यस्तो...