टेकु अस्पतालमा खोप प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं, साउन ८ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । विदेश जानेहरुलाई सम्बन्धित देशले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र माग्ने गरेपछि खोप लगाएको प्रमाणपत्र लिन टेकुमा भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पताल अस्तव्यस्त देखिएको छ भने संक्रमणको जोखिम पनि बढेको […]