साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (साेमबार) भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल साेमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो […]