मौसम पूर्वानुमान महाशाखाले भन्यो–अझै केही दिन भारी वर्षा, सतर्क रहनुस् :: Pahilopost.com

काठमाडौँः मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ। झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए।  उनले भने,‘मनसुन

सम्बन्धित सामग्री

तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले  तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा […]