१२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाण्डाै - दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मदतान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ । 

सम्बन्धित सामग्री

दोलखामा मतदान जारी, मध्याह्नसम्म ३५ प्रतिशत मत खस्यो

काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ…

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

दोलखाका १०  मतदान केन्द्रमा  मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदा

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा […]

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार […]

रोल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खस्याे

रोल्पा – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत राेल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा अहिलेसम्म ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख पदमबहादुर डाँगीले बताउनुभयो । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रोल्पामा ८६ वटा मतदान स्थल र एक सय ७७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै मतदाताकाे सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेको छ । गएकाे वैशाखमा भएकाे चुनावमा ६६ प्रतिशत मत खसेको रोल्पामा याे चुनावमा झन्डै ४५ प्रतिशत ...

सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मत खस्याे

काठमाडाैं : सिन्धुपाल्चाेकमा दिउँसाे १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ।जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए। ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो। दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन्।

बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

१२ बजेसम्म ३५ प्रतिशत मतदान, ७ जिल्लाका केही ठाउँमा अवरुद्ध

काठमाडौँ- निर्वाचन आयोगले शुक्रबार दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको जानकारी गराएको छ। आयोगले एक विज्ञप्ति जारी गरी ७ सय ५३ वटा स्थानीय तहका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी गराएको हो। आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, […]

बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान

३० वैशाख, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि पंगेनीले जानकारी दिए । गाउँपालिकको ९ वटा वडामा १७ मतदान केन्द्रमार्फत मतदान जारी रहेको उनले बताए । गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार रहेको रहेको पंगेनीको भनाइ छ । ‘चार […]

पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्की - पोखरामा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरिसकेको उहाँको भनाइ छ । पोखरामा अघिल्लो पालिका चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको थियो । महानगरसहित पाँच पालिका रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । कास्कीमा पोखरा महानगरसहित  रुपा, माछापुच्छ्रे, ...