यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गर्दै पहिलो पटक प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते देशभर विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले तीन दिनसम्म […]