झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने भएका छन् । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो । यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा […]