१० वर्षमा सकियो साढे १६ किलोमिटर सडक स्तरोन्नतिको काम

सडक स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो।