भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार भृकुटीमण्डपस्थित फनपार्क तथा प्रदर्शनी स्थल अनुगमन गरेकी छन् ।  समाज कल्याण परिषद्को जग्गामा भृकुटीमण्डप क्षेत्रमा सञ्चालित व्यवसायीहरूले ९ करोड बक्यौता तिर्न बाँकी छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी