मस्को। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी २४ जनाको मृत्यु भएको रुसले दाबी गरेको छ। मस्कोका गभर्नर र रुसी अधिकारीहरूका अनुसार युक्रेनको ड्रोन आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन्। “ब्ल्याक सीको तटीय ग्रामीण इलाकामा रहेको एक क्याफे र होटेलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु […]