'गगन-विश्व लगायतको कारबाही विशेष महाधिवेशनले खारेज गर्छ'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारबाही विशेष महाधिवेशनले  खारेज गर्ने बताएका छन्।