काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका अजेन्डाका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीको क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । कांग्रेसको सोमबार सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका […]