लुजियानाको राजमार्गमा भएको दुर्घटनामा २ जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । मृतकमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेको प्रहरीले पुष्टी गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत उनीहरु चढेको गाडी युएस हाइवे ८० मा दुर्घटनाग्रस्त भएको थियो। आइतबार राति ९ बजे भएको दुघर्टनाको समयमा उक्त क्षेत्रमा भारी […]