जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षतिको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको उनले […]