एमालेले लिएका निर्णय, गरेका कामको गम्भीर समीक्षा हुनेछ: विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान दिवसको सन्दर्भमा शुभकामना दिँदै विगतमा पार्टी ले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने बताएका छन्।