पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।  बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले परम्परागत नेवारी धिमे बाजा र सांस्कृतिक प्रस्तुति दिएका थिए भने जापानी कलाकारहरूले ड्रम पर्फर्मेन्स गरेका थिए ।  तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी