काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने जनाएको छ। एयरलाइन्सका अनुसार सम्बन्धित उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ यात्रुहरूलाई मात्रै अनुमति दिइनेछ। काठमाडौंकबा एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वानले जारी गरेको सूचनामा उडान नम्बर एफजेड ५७३ (४ मार्च) दुबईबाट २३:३० मा काठमाडौं अवतरण गर्ने छ। एफजेड ५७४ (५ मार्च) काठमाडौंबाट राति १२:३० मा दुबईका लागि […]