एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम : RajdhaniDaily.com

RajdhaniDaily.com | रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित -