प्रतिनिधिसभा सदस्य थेबेले पहिलो तलब आगेपा आधारभूत विद्यालयलाई दिने

काठमाडाैं । ताप्लेजुङबाट विजयी प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले औपचारिक रूपमा बिहीबार शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभा सदस्यको रूपमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्दै उनले जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजको शपथ ग्रहणसँगै उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण चरण सुरु भएको बताएका छन् ।प्रतिनिधिसभामा सदस्यको रूपमा प्रवेश गरेपछि उनले पहिलो तलब […]