निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयमा उठेका ३ प्रश्न
स्थानीय तहले विकास निर्माण वा अन्य गतिविधिका लागि जारी गर्ने सार्वजनिक सूचनाका विज्ञापन गोरखापत्रमा प्रकाशन गर्नभन्दा स्थानीय स्तरका पत्रपत्रिकामा प्रकाशन गर्न बढी प्रभावकारी हुन्छ। स्थानीय स्तरमा गोरखापत्रभन्दा स्थानीय पत्रिका नै बढी हेरिन्छन्।