काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन् । गाडी खरिदका लागि उनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको र त्यसमध्ये ७ लाख रुपैयाँ […]