सरकारले भनेजस्तै सरकारी नै हो नेपाल टेलिभिजन र रेडियो नेपाल ?
१ वैशाख, काठमाडौं । सार्वजनिक निकायसँग सम्बन्धित कुनै पनि सूचना निजी सञ्चार माध्यममार्फत प्रकाशन प्रसारण नगर्ने सरकारको निर्णय आलोचित भयो । यससम्बन्धी निर्देशन जारी गर्दा संघीय सरकारले प्रदेश र स्थानीय सरकारका संवैधानिक अधिकार उल्लंघन गरेको …