सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् । उनले नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार बिहान ८ बजेर ५७ मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको सफलतापूवृक आरोहण गरेकी हुन् । हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला कर्मचारी हुन् । विश्वको […]