काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म ३७ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघुबिमा कम्पनीले ३७ अर्ब ५६ करोड ८९ लाख ४१ हजार व्यवसाय गरेका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बिमकहरूले […]