संविधानले भन्छ जग्गा देऊ, भूमिहीन दलितले त कोठा पनि पाउँदैनन्

१८ वैशाख, काठमाडौं । ‘दलित भनेर कसैले कोठा दिएका छैनन् । हामी कहाँ ओट लाग्ने ?,’ गोठाटार (लव डाँडा) को सुकुमवासी बस्तीमा भेटिएकी लक्ष्मी परियारको प्रतिक्रिया हो यो । २२ वर्षदेखि त्रिपुरेश्वरस्थित सुकुमवासी बस्तीमा बस्दै आएकी …