अमेरिकी बजेट एयरलाइन्स स्पिरिट एयरलाइन्सले ३४ वर्षको सेवा यात्रापछि अचानक सम्पूर्ण उडान सेवा बन्द गर्ने घोषणा गरेसँगै हजारौँ यात्रुहरू अलपत्र परेका छन्। कम्पनीले टाट पल्टिएको जानकारी दिँदै तत्काल प्रभावबाट सबै उडानहरू रद्द गरेपछि यात्रुहरू गन्तव्यविहीन बनेका हुन्। स्पिरिट बन्द भएपछि अन्य प्रमुख अमेरिकी एयरलाइन्सहरूले मर्कामा परेका यात्रुहरूलाई लक्षित गर्दै सहुलियत दरमा ‘रेस्क्यु फेयर’ उपलब्ध गराउन […]