कांग्रेस महामन्त्रीमा भूगोलको दबाब, १५औँ महाधिवेशनमा क–कसकाे दाबी ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन करिब सकिए पनि पालिका र क्षेत्रीय अधिवेशन भने जारी छ ।