सरकारकै कारण चिनी अभाव

१६ असोज, काठमाडौं । दसैं सँघारमै छ । घरायसी पकवानका लागि वर्षभरिमै सबैभन्दा धेरै चिनी खपत हुने समय पनि यही हो । तर, बजारमा चिनी अभाव रहेको उपभोक्ताको गुनासो अझै घटेको छैन । बजारमा चिनी आपूर्ति …