मोरङमा महिलाले संवेदशील अंगमा प्रहार गर्दा एक पुरुष घाइते, नोबेलमा उपचार हुँदै

२७ असाोज, विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा महिलाले  संवेदनशील अंगमा प्रहार गर्दा एक पुरुष घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे महिला साथीलाई भेट्न गएका ३२ वर्षीय पुरुषको संवेदनशील अंगमा प्रहार …