स्टेट बैंक अफ इन्डियाका ३ हजार ८९७ ग्राहकको डेटा डार्क वेबमा लिक

घटनाको अनुसन्धानका लागि बैंकले स्वतन्त्र साइबर सुरक्षा निकायलाई जिम्मेवारी दिएको छ । उक्त निकायले विवरण चुहावटको प्रकृति र दायराबारे विस्तृत अध्ययन गर्नेछ ।