असोजको बाढी–पहिरोले इलाममा १२ अर्बको क्षति

तथ्यांकअनुसार ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपैयाँको क्षति विवरण आएको जनाएको छ ।