धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा भेटिए थप ‘रेडपाण्डा

१७ कात्तिक, म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं -२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको …