वीरेन्द्र बस्नेतको राजनीतिक योजना : भैरहवा हवाई हब, नेवानिलाइ ५० जहाज

२० कात्तिक, भैरहवा । गतिशील लोकतान्त्रिक पार्टी खोलेर राजनीतिमा होमिएका बुद्ध  एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पर्यटन नीति सार्वजनिक गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रित गरी बिहीबार उनको पार्टीले पर्यटन अवधारणा सार्वजनिक गरेको हो । …