प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनले गरे स्वागत (तस्वीरहरू)

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।