कांग्रेस देउवा समूहको महाधिवेशनको तयारी तीव्र, महतद्वारा मिडिया सेन्टर शुभारम्भ

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार …