हिजाब नलगाई गीत गाउँदा इरानी गायिकालाई ७४ कोर्रा

काठमाडौं । सार्वजनिक रूपमा हिजाब नलगाई गीत गाएको भन्दै इरानकी चर्चित गायिका परास्तु अहमदीलाई ७४ कोर्रा हानिएको छ। करिब दुई वर्षअघि गरेको सांगीतिक प्रस्तुतिका कारण उनीमाथि यस्तो सजाय दिइएको घटनाले इरानमा महिलाको स्वतन्त्रता र सुरक्षाबारे पुनः अन्तर्राष्ट्रिय बहस चर्काएको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अहमदी र उनको सांगीतिक समूहका चार सदस्यलाई नोभेम्बर २३ मा […]