उपराष्ट्रपतिसँग यूएईका राजदूतको भेट‚ के भयो कुराकानी?

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले बिहीार शिष्टाचार भेट गरेका छन्। भेटमा शुभकामना नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र […]