किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा एक हप्ता लामो इस्लामिक विद्रोहीको आक्रमणमा परी प्रसूति वार्डमा रहेका महिलासहित ८९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय नियोगले शुक्रबार जनाएको छ । रुवान्डा–समर्थित सरकार विरोधी एम २३ बलसहित द्वन्द्वग्रस्त क्षेत्रमा धेरै सशस्त्र समूह र मिलिशिया सक्रिय छन् ।उनीहरूले जनवरी र फेब्रुअरीमा उत्तर र दक्षिण किभु क्षेत्रलाई कब्जा गरेको […]