मापसे गरी सवारी चलाउँदा एक महिनामा ११ जनाको मृत्यु, ३७५ घाइते

सबैभन्दा धेरै दुर्घटना लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ मात्र १०३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र १६३ जना घाइते भएका छन्।