लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउने अभियान

गण्डकी। पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ। लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवम् साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो। लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवम् पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले […]