शंकर पोखरेल भन्छन् – ‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’

काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् । ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार  हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ पोखरेलले फेसबुकमा […]