महामन्त्रीहरूका गतिविधिले पार्टी विभाजनमा नजाओस् : रमेश लेखक

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीहरूले गर्ने गतिविधि पार्टी विभाजनमा जानेखालको हुन नहुने बताएका छन् । महामन्त्रीहरूले नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनको तयारी गरेको वक्तव्य जारी गरिसकेपछि संस्थापन (सभापति …