गीतमार्फत घलेगाउँको प्रवर्दन गर्दै भुवन

काठमाडौं । राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ । अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो …